Himalayan meat Supplier

 

Be the first to review

Detail descrip

साना कोल्डस्टोर, मासु पसल, फ्रेस हाउस र होटल रेस्टुरेन्ट हरुलाई हाम्रो सुबिधाहरु
१, जिउदो कुखुरा होलसेल मुल्य भन्दा पनि कम रेटमा(ब्याबसायी सङ्घको मुल्य) उपल्ब्ध गराईने छ । यदी आबस्यक परेमा कम भन्दा कम मुल्यमा सफाई गरेर पनि उपलब्ध गराईने छ । अर्थात जिउदो कुखुराको मुल्यमा बेच्न तयार कुखुरा (थोरै भुत्ल्याउने खर्छ जोडेर) जतिसुकै बेला पनि उपलब्ध गराईन्छ । त्यसले गर्दा मासु पसलेहरुलाई कुखुरा किन्ने, राख्ने, भुत्ल्याउने झन्झट बाट छुटकारा मिल्नेछ ।

२,कुनै पनि समय एक कल फोन गर्ने बित्तिकै तपाईलाई चाहिएको जुनसुकै मासु तुरुन्त उपल्ब्ध हुने र फ्री डेलिभरी गरिने ।

३, नयाँ तथा साना मासुपसल्, फ्रेसहाउसले दिनहु कहाँ बाट कुखुरा ल्याउने , होलसेल वालाले कुखुरा देला कि नदेला , वा बढी मुल्य तिर्नु पर्‍यो भन्ने चिन्ता पटक्कै नहुने ।

४, कुखुरा, खसी भुत्ल्याउन कुनै पनि सामान , मान्छे तथा ठाउ खोजिरहनुपर्ने समस्या बाट मुक्त भईने ।

५, नयाँ तथा पुराना सबै मासु ब्यापारी हरुलाई चाहिएमा मार्केटिङ्ग , बजार ब्याबस्थापन गर्न सहयोग गर्ने ।

tion about your listing

image